११ बैशाख २०८१, मंगलबार

Tag: सम्बन्धित समिति

मिडिया काउन्सिल विधेयक पठाइयो सम्बन्धित समितिमा

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६’लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफाबार छलफलको लागि सम्बन्धित