१३ बैशाख २०८१, बिहिबार

Tag: सम्पूर्ण देशवासीलाई देउवाको अपिल

प्रधानमन्त्री देउवाद्वारा स्थानीय निर्वाचनमा मताधिकार प्रयोग गर्न अपिल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका छन् । धनगढी उपमहानगरपालिका-४ स्थित आफ्नो निजी निवासबाट आज एक अपिल जारी गर्दै प्रधानमन्त्री