१३ बैशाख २०८१, बिहिबार

Tag: सम्झौता सम्पन्न

नबिल बैंक र बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न

काठमाडौँ । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको दुवै बैंकले जनाएका छन् । दुवै बैंकले संयुक्त मर्जर-एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरेबमोजिम मिति २०७८ पौष २९ गते सम्पन्न दुवै बैंकको सञ्चालक