१३ बैशाख २०८१, बिहिबार

Tag: सम्झना विक

बलात्कारपछि हत्या गरिएकी सम्झना विकको ८ दिनपछि दाहसंस्कार

बझाङ, १४ असोज । बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना विकको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक