८ बैशाख २०८१, शनिबार

Tag: समेटिएका छन्

उद्योग वाणिज्य महासंघले भन्यो – नीति तथा कार्यक्रममा हामीले उठाएका विषय समेटिएका छन्

काठमाडौँ । निजी उद्योगी तथा व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारको नीति तथा कार्यक्रममा आफुले दिएको सुझाव सम्बोधन गरिएकामा प्रसन्नता व्यक्त गरेको छ । महासङ्घले अहिलेको आर्थिक अवस्था, अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलताको सङ्कुचन, उच्च ब्याजदर, मूल्य