७ बैशाख २०८१, शुक्रबार

Tag: समृद्धिको बाधक

राजसंस्था र हिन्दुत्व समृद्धिको बाधक होइनन् : अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुत्व समृद्धिको बाधक नभएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले सो कुरा बताएका हुन् । साथै राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रका निमित्त कहिल्यै लड्नुपर्दैन भन्नेहरू नै आज प्रजातन्त्र