४ बैशाख २०८१, मंगलबार

Tag: समुद्रीदेवी यादव

चिसोका कारण कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा २ जनाको मृत्यु

जनकपुर । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी २ जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर