७ बैशाख २०८१, शुक्रबार

Tag: समुदाय स्तरसम्म फैलिएको

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै, समुदाय स्तरसम्म फैलिएको हुनसक्ने

काठमाडौं, असार २१ । पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिएपनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् । एकैदिन ३२ जनासम्म संक्रमित देखिएसंँगै काठमाडौँ उपत्यकामा