७ बैशाख २०८१, शुक्रबार

Tag: समुदायस्तरमै कोरोना

कञ्चनपुरमा वैशाख १६ गतेदेखि २२ गतेसम्म एक साता लकडाउन

कञ्चनपुर । कोरोनाको सङ्क्रमण समुदायस्तरमै पुगेपछि कञ्चनपुरमा एक साताका लागि लकडाउन (बन्दाबन्दी) गर्ने निर्णय गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण उच्चस्तरमा बढ्दै जान थालेपछि जिल्ला कोरोना भाइरस सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १६ देखि २२ गतेसम्म लकडाउन गर्ने