१३ बैशाख २०८१, बिहिबार

Tag: समीर लिम्बू

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना : २ जना मृत्यु, २ घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा घाइते भएका २ जनाको ज्यान गएको छ । आज भएको दुर्घटनामा परी घाइते भएका चार जनामध्ये सिरीजङ्घा–३ का २५ वर्षीय बसन्त लिम्बू र सोही स्थानका १५ वर्षीय समीर लिम्बूको उपचारका क्रममा निधन