७ बैशाख २०८१, शुक्रबार

Tag: समीप खेम पुन

हिन्दू संस्कारमा बसिने ब्रत ठिक कि बेठिक ?

पछिल्लो समयमा हिन्दू धर्ममाथि अस्वाभाविक आक्रमणहरू भई रहेको पाईन्छ । कुनै पनि ब्यक्तिले कुन धर्म मान्ने उसले स्वविवेकले निर्णय लिन पाउने अधिकार मौलिक हकमै पर्छ । तर हाम्रो समाज अहिले आफ्नो अधिकारको प्रयोगको नाममा अरूको हक अधिकारमाथि धावा बोल्दै आइरहेका