७ बैशाख २०८१, शुक्रबार

Tag: समितिमाथि नै उठाए प्रश्न

निलम्बित प्रधानन्यायाधीश जबराले संसदीय समितिमाथि नै उठाए प्रश्न

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाभियोग सिफारिस समितिमाथि नै प्रश्न उठाएका छन् । सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा आज बिहीबार बसेको बैठकमा जबराले महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु नै सिफारिस समितिमा रहेको भन्दै प्रश्न उठाएका