८ बैशाख २०८१, शनिबार

Tag: समानुपातिकतर्फ बन्दसूची

नेपाली कांग्रेसको समानुपातिकतर्फ बन्दसूचीमा को-को परे ? (नामावलीसहित)

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा संस्थापन पक्षका नेताहरुको बाहुल्यता रहेको छ भने संस्थापन इतर कोइराला पक्षको नामावली न्यूनमात्र परेको छ । कांग्रेसको समानुपातिक बन्दसूचीमा केही चर्चित र प्रभावशाली नेताका नाम पनि समावेश