११ बैशाख २०८१, मंगलबार

Tag: समानान्तर कमिटी

एमालेमा नेपाल समूहले देशभर समानान्तर कमिटी गठन गर्दै

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढाउने निष्कर्षमा नेपाल पक्ष पुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले