८ बैशाख २०८१, शनिबार

Tag: समाधानउन्मुख हुँदैछन्

कामु प्रधानन्यायाधीशको जिकिर : न्यायालयका समस्या क्रमशः समाधानउन्मुख हुँदैछन्

गलकोट । सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले न्यायसम्पादनमा देखिएका समस्या क्रमशः समाधान उन्मुख भएको जिकिर गरेका छन् । उनले सामूहिक प्रयासमा न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै पाँच वर्ष नाघेका मुद्दालाई छुट्टै व्यवस्थापन गरी फछ्यौट गर्न थालिएको बताए । आज