७ बैशाख २०८१, शुक्रबार

Tag: समाज रूपान्तरण

समाज रूपान्तरणमा फाल्गुनन्दको उच्च योगदान रहेको छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रगतिशील सामाजिक अभियानकर्मी फाल्गुनन्दले चालेको कदम र दिनुभएका उपदेश आजका दिनमा व्यावहारिक हुँदै आएको बताएका छन् । राष्ट्रिय विभूति, समाज सुधारक फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उनले छोरा समान छोरीलाई शिक्षा र अंश