४ बैशाख २०८१, मंगलबार

Tag: समाजसेवी सापकोटा

कालिका विद्यापीठ : समाजसेवी सापकोटाको सपना

चितवन । करिब दुई साताअघि राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा गैँडाकोटका समाजसेवी तिलक सापकोटालाई भेट्न उनको निवास पुगे । साथमा म पनि थिएँ । हामीलाई भेटेपछि सापकोटाको पहिलो गुनासो थियो, “लौन कालिका संस्कृत विद्यापीठमा