७ बैशाख २०८१, शुक्रबार

Tag: समाजवादी पार्टी

कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्ने मन्त्री किरातीको जोड

उर्लाबारी । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । मङ्गलबार मोरङको उर्लाबारीमा नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीले आयोजना गरेको बधाई शुभकामना