१२ बैशाख २०८१, बुधबार

Tag: समर्थन फिर्ताको पत्र

अन्तत: माओवादीले संसद सचिवालयमा बुझायो समर्थन फिर्ताको पत्र

काठमाडौं । अन्तत:नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन् । हिजो मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको