११ बैशाख २०८१, मंगलबार

Tag: समय आएको छ

सूचना प्रविधिको प्रयोग सामाजिक रूपान्तरणका लागि समय आएको छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको सदुपयोगबाट राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने समय आएको बताएकी छन् । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सूचना प्रविधिमा महिला (डब्ल्युआइआइटी)ले आयोजना गरेको सूचना प्रविधि महिला सम्मेलनलाई सम्बोधन गर्दै