१३ बैशाख २०८१, बिहिबार

Tag: समन्वय समिति

पाँच दलीय समन्वय समितिको निष्कर्ष : न्यायालयको विवादले छिटो निकास पाउनुपर्छ

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनको समन्वय समितिले न्यायालयमा देखिएको विवादले छिटो निकास पाउनुपर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको समितिको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधको तत्काल निकास खोज्नुपर्ने बताएको हो । समन्वय समितिले न्यायालयको विवादप्रति