८ बैशाख २०८१, शनिबार

Tag: समग्र जीवन

यस्तो हुन्छ मेष राशिको समग्र जीवन

मेष राशिमा तीन वटा नक्षत्र (अश्विनी, भरिणी र कृतिका) र नौ वटा अक्षर हुन्छन् – चु, चे, चो, ला, लि, लु, ले, लो, अ । नक्षत्रअनुसार मेष राशिका जातकको बेग्लाबेग्लै स्वभाव हुन्छ । मेष राशिमा जन्म भएका व्यक्तिको पुरुषको राशिस्वामी