११ बैशाख २०८१, मंगलबार

Tag: सभामुख सापकोटा

बडादसैँले जनताको जीवनमा परिवर्तन ल्याउने दृढ सङ्कल्पको विकास गरोस् : सभामुख सापकोटा

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असत्यमाथि सत्यको विजय प्राप्त गरेको किंवदन्तीका रुपमा रहेको बडादसैँले नेपालीमा खुसी, राष्ट्रिय एकता, नवनिर्माण र जनताको जीवनमा परिवर्तन ल्याउने इच्छाशक्ति र दृढ सङ्कल्पको विकास गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । विजयादशमी २०८०