१२ बैशाख २०८१, बुधबार

Tag: सभामुख देवराज घिमिरेद्वारा पदभार ग्रहण

सभामुख देवराज घिमिरेद्वारा पदभार ग्रहण

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । आज शुक्रबार सिंहदरबारस्थित संघीय संसदको सभामुखको कार्यकक्षमा पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन् । आज शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा