७ बैशाख २०८१, शुक्रबार

Tag: सभामुखद्वारा जानकारी

श्रीलंकाका राष्ट्रपतिको राजीनामा स्वीकृत गरिएको सभामुखद्वारा जानकारी

कोलम्बो । श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजीनामा स्वीकृत भएको बताउनुभएको छ । “राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ । आवश्यक कानुनी प्रक्रियापछि संसद सदस्यहरूलाई भोलि नयाँ राष्ट्रपति निर्वाचित गर्न