८ बैशाख २०८१, शनिबार

Tag: सभामुखको तजबिजी अधिकार

सभामुखको तजबिजी अधिकार कटौतीका लागि राखिएको प्रस्ताव फिर्ता

काठमाडौँ । सभामुखको तजबिजी अधिकार कटौतीका लागि राखिएको प्रस्ताव फिर्ता भएको छ । सभामुखको तजबिजी अधिकार कटौती गर्ने प्रस्तावबाट सत्तारुढ दलका सांसदहरु पछि हटेपछि उक्त प्रस्ताव फिर्ता भएको हो । सत्ता पक्षका सांसदहरुले सभामुखको अधिकार कटौतीसम्बन्धी राखेको प्रस्ताव प्रतिनिधिसभा बैठकमा