१२ बैशाख २०८१, बुधबार

Tag: सभापति लामिछाने

ठूला दलहरूकै कारण राजनीतिमा आएका हौँ : सभापति लामिछाने

घोराही, दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन् । दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुनेगरी जनताको पक्षमा काम गरेर देखाउन चुनौती दिए । सभापति