८ बैशाख २०८१, शनिबार

Tag: सभापति उम्मेदवार

काँग्रेसमा शशांक कोइरालाले छाडे सभापति उम्मेदवारको दाबी

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति उम्मेदवारको दाबी छोडेका छन् । आज मंगलबार दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको रामचन्द्र पौडेल पक्षीय नेताहरूको बैठकमा कोइराला सभापतिको दाबी छोडेका हुन् । कोइरालाले रामचन्द्र पौडेल, प्रकाशमान