६ बैशाख २०८१, बिहिबार

Tag: सबै सुझाव

सबै सुझावलाई मार्गनिर्देशनको रुपमा लिएको छु : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलको क्रममा सांसदहरुले दिएको सुझावलाई नयाँ बजेटका लागि मार्गनिर्देशनको रुपमा लिएको बताएका छन् । प्रतिनिधि सभामा ३ दिनसम्म चलेको प्रिबजेट माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै अर्थमन्त्री