११ बैशाख २०८१, मंगलबार

Tag: सबै विकल्प खुला

सरकार गठनमा सबै विकल्प खुला राख्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सो पार्टीको पदाधिकारीको बैठकले सरकार गठनका सम्बन्धमा गठबन्धन र अन्य सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।