७ बैशाख २०८१, शुक्रबार

Tag: सबै घरमा खानेपानी

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका सबै घरमा खानेपानी आपूर्ति

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका–१ ठोकर्पाका सबै घरधुरीमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गरिएको छ । बिहीबार एक कार्यक्रमबीच पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति उद्घाटन गरेका थिए