८ बैशाख २०८१, शनिबार

Tag: सबैले समर्थन गर्ने

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन सबैले समर्थन गर्ने व्यक्ति हुनुपर्छ : महासचिव गुरुङ

पोखरा । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन् । आज आइतबार पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक भएकोले सबैले समर्थन गर्ने व्यक्ति