११ बैशाख २०८१, मंगलबार

Tag: सबैभन्दा बढी उम्मेदवारी

स्थानीय निर्वाचनमा मधेश प्रदेशमा सबैभन्दा बढी उम्मेदवारी

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी सङ्ख्यामा मधेस प्रदेशमा उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४० हजार ९२४ उम्मेदवारी परेको जनाएको छ । अन्य प्रदेशमाभन्दा मधेस प्रदेशमा झण्डै दोब्बर उम्मेदवारी