६ बैशाख २०८१, बिहिबार

Tag: सफाइ पाएका

उच्च अदालतबाट सफाइ पाएका पल शाह आज रिहा हुँदै

काठमाडौँ । बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले हिजो सफाइ दिएको छ । उच्च अदालतले सफाइ दिएपछि पल आज रिहा हुने भएका हुन् । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले हिजो नायक