६ बैशाख २०८१, बिहिबार

Tag: सफल शल्यक्रिया

कांग्रेस नेत्री डा. आरजु राणा देउवाको सफल शल्यक्रिया

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको हाइपर प्याराथ्रोइडिज्मको शल्यक्रिया भएको छ । चिकित्सकहरुको सल्लाहअनुसार उनको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल, सकेटमा बुधबार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनका स्वकीय सचिव कमल रावलले विज्ञप्ति प्रकाशन गरेर