७ बैशाख २०८१, शुक्रबार

Tag: सफल कूटनीति

बुद्धमार्ग र चाणक्यको नीति अंगिकार गरेका मुख्यमन्त्री पोखरेलको कूटनीति संकटमा

काठमाडौँ । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) का ४ जना प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ जना र नगरेका १ जना गरी जसपाका ४ जना