७ बैशाख २०८१, शुक्रबार

Tag: सप्ताह सुरु

काठमाडौँको टोखामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । काठमाडौँको उत्तरी भेगमा रहेको टोखामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा आजदेखि यही वैशाख ७ गतेसम्म नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरिएको हो । नगरपालिकाका प्रमुख