११ बैशाख २०८१, मंगलबार

Tag: सप्तरीमा गएराति

सप्तरीमा गएराति करेन्ट लागेर ससुरा-बुहारीसहित ३ जनाको मृत्यु

राजविराज । सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित ३ जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् ।