७ बैशाख २०८१, शुक्रबार

Tag: सप्तकोशी पुल

चतराको सप्तकोशी पुलः आन्तरिक पर्यटन र आयआर्जनको माध्यम

धरान, १९ कात्तिक । पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला तथा आसपासका स्थानीयवासीलाई यातयातमा सहज त भएकै छ, यो आन्तरिक पर्यटकहरुको गन्तव्य पनि बन्न थालेको छ । सप्तकोसी