१२ बैशाख २०८१, बुधबार

Tag: सप्तऋषि

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजाआराधना गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने,