७ बैशाख २०८१, शुक्रबार

Tag: सपथ ग्रहण

राप्रपाको सपथ ग्रहणमा कमल थापा अनुपस्थित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोहमा अध्यक्षमा पराजित कमल थापा अनुपस्थित भएका छन् । सपथ ग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित छन् । अध्यक्षमा पराजित थापाले नवनिर्वाचित पदाधिकारी