१२ बैशाख २०८१, बुधबार

Tag: सपथग्रहण

कर्णाली प्रदेशमा कांग्रेसका दुई मन्त्री थपिए, सपथग्रहण आजै गर्ने तयारी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसलाई समेत समेटेर मन्त्रिपरिषद् विस्तारको गरेका छन् । मुख्यमन्त्री शाहीले हिजो शनिबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसबाट दुईजना मन्त्री नियुक्त गरेका हुन् । जलस्रोत तथा ऊर्जा विकासमन्त्री जुम्लाका दीनबन्धु श्रेष्ठ र