६ बैशाख २०८१, बिहिबार

Tag: सन् २०५० सम्म

सन् २०५० सम्म मुलुकमा क्षयरोग निर्मुल बनाइनेछ : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौँ । सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग निर्मल बनाइन कार्ययोजना बनाइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज यहाँ आयोजना गरेको क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम पुनरावलोकन तथा विस्तार कार्यशाला गोष्ठी शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले यस कार्यका लागि