१२ बैशाख २०८१, बुधबार

Tag: सन्धिखर्क विमानस्थल

सन्धिखर्क विमानस्थलमा दुई मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २ जना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी