८ बैशाख २०८१, शनिबार

Tag: सन्देश फैलाउनुपर्छ

नेपाल सुरक्षित र आकर्षक पर्यटनको गन्तव्य हो भन्ने सन्देश फैलाउनुपर्छ : अध्यक्ष शाह

काठमाडौँ । नेपाल होटल सङ्घ (हान) को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मतरूपमा निर्वाचित भएका छन् । आज सम्पन्न सङ्घको साधारणसभाले उनीसहित आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । उनी अध्यक्षमा निर्वाचित हुँदै गर्दा कोरोना महामारीले थलिएको होटल