१३ बैशाख २०८१, बिहिबार

Tag: सन्देश चौरासिया

खानपानमा ख्याल नपुग्दा टीकाको दिन अस्पतालमा नै बस्नु परेपछि …

टीकापुर, १० कात्तिक । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । उच्च रक्तचाप र मधूमेहको समस्या भएका सन्देशलाई दशैँको खानपानले बिरामी बनाएको हो । ‘‘घरमा बोका काट्यौँ, चिल्लो रोटी धेरै खाइयो, जसले मलाई समस्या भयो’’,