७ बैशाख २०८१, शुक्रबार

Tag: सन्तोष शर्मा

झापा क्षेत्र नं २ मा घिमिरे र राना : पहिले सहकर्मी, अहिले प्रतिस्पर्धी

बनियानी । झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो क्षेत्रको चुनावी माहोल तातेको हो । एकातर्फ नेपाली कांग्रेस, नेकपा