७ बैशाख २०८१, शुक्रबार

Tag: सन्तोष चौधरी

कञ्चनपुरमा सडक दुर्घटना : १ जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार साँझ अबेर सुपप्र०१००९प ५०५८ नंको मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा मोटरसाइल