७ बैशाख २०८१, शुक्रबार

Tag: सन्तोष चालिसे

नियम होइन, नियत बदल्नुपर्छ : सांसद सन्तोष चालिसे

काठमाडौँ । यतिबेला संसदका गतिविधिमा धेरैको ध्यान केन्द्रित भएको देखिन्छ । यद्यपि अझैपनि पुरानै ढर्रा, सत्ता र प्रतिपक्षबीच घोचपेच, मनमुटाव, जुहारी र बैठक निरन्तर अबरुद्ध हुँदा संसद् र सांसदप्रति जनताको बुझाइ त्यति सकारात्मक रहेको देखिन्न । सङ्घीय संसदमा यो मेरो