७ बैशाख २०८१, शुक्रबार

Tag: सन्तोष चन्द

बैतडीमा करेन्ट लागेर सहोदर दाजुभाइको मृत्यु

बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । बुधबार राति पौने ११ बजे घर नजिकै